पीडामा छन् बालेन दम्पति, जन्मिएका दुई सन्तानमध्ये एकको निधन, अर्की छोरी आईसीयूमा, सविना पनि बिरामी !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीशोक परेको छ । एक साताअघि पुत्रीलाभ भएका उनका जन्मेका दुई छोरीमध्ये एकको निधन भएको छ । आईभीएफ प्रविधिमार्फत बालेन पत्नी सविना काफ्लेले दुई छोरीलाई जन्म दिएकी थिइन् । जसमध्ये एकको निधन भएको हो भने, अर्की छोरीलाई अस्पतालमा राखिएको छ । ललितपुरको मेडिसिटी अस्पतालले बालेनकि अर्की छोरीलाई एनआईसीयूमा … Continue reading पीडामा छन् बालेन दम्पति, जन्मिएका दुई सन्तानमध्ये एकको निधन, अर्की छोरी आईसीयूमा, सविना पनि बिरामी !