×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Artha Sarokar Presents : Nepalese Share Market Training Program 2080-81

अर्थ सरोकार डटकमले विभिन्न ठाउँहरुमा सेयर तालिम गर्दै आएको छ । हालसम्म हामीले ३ दर्जन बढी ठाउँहरुमा सेयर तालिम गरिसकेका छौँ । अघिल्लो बर्ष २०७९ मा हामीले सातै प्रदेशका विभिन्न ठाउँहरुमा सेयर तालिम सम्पन्न गरेका थियौँ । बिकट पश्चिम रुकुमदेखि देशको राजधानी काठमाडौँसम्म हामीले सेयर बजार तालिम सम्पन्न गरेका छौँ । आर्थिक बर्ष २०८०-८१ मा पनि हामीले विभिन्न ठाउँमा सेयर तालिम सपन्न गरेका छौँ । नेपाल जेसीस, धितोपत्र ब्रोकर एसोसिएसन लगायतका संस्थाहरुसँग कतै मिलेर त कतै अर्थ सरोकारको एकल प्रयासमा हामीले देशभर सेयर तालिम आयोजना गरिरहेका छौँ ।

देशमा मात्र होइन, विदेशमा पनि हामीले सेयर तालिम आयोजना गरिरहेका छौँ । सोहि अनुरुप हामीले जापानको टोकियो र ओसाकामासमेत नेपाली सेयर बजारसम्बन्धि तालिम आयोजना गरेका थियौँ । यो आर्थिक बर्षमा सात देशमा सेयर तालिम आयोजना गर्ने हाम्रो लक्ष छ ।

सेयर तालिममा सहभागी हुन तलको फर्म भर्नुपर्नेछ । त्यसपछि हामी तपाईंहरुलाई तपाईंको दर्ता रोल क्रम, वा तपाईंको ठेगाना अनुसार सोहि ठाउँमा सेयर तालिम हुँदा सहभागिताका लागि सम्पर्क गर्नेछौँ ।
तालिममा सहभागी हुन तलको लिंकमा रहेको फर्म भर्नुहोस् 


    Training Details:


    नि:शुल्क सेयर तालिम


    Venue and Time:
    Will be informed later

    By submitting the form you agree to our Terms & Conditions.

    • सेयर तालिममा सहभागी हुन अनिवार्य रुपमा प्रि- रजिष्ट्रेसन गर्नुपर्नेछ ।
    • तालिममा सहभागीहरुको छनोट सम्बन्धि अन्तिम अधिकार अर्थ सरोकारमा निहीत रहनेछ ।