LAGHUBITTA
कर्मचारी आन्दोलनले टाँट पल्टिने बाटोमा नेरुडे मिर्मिरे लघुवित्त, घाटामात्रै २६ करोड बढी, खराब कर्जाले सीमा नाघ्यो
काठमाडौँ । संस्थामा देखिएको पोष्ट मर्जर लफडाका कारण नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था टाँट पल्टिने अवस्थामा पुगेको छ । साबिकको नेरुडे र मिर्मिरे लघुवित्त मर्ज भएर बनेको नेरुडे मिर्मिरे लघुवित्तमा पोष्ट मर्जर लफडाकै कारण संस्था टाँट पल्टिने अवस्थामा पुगेको हो । मर्जरपछि संस्थाभित्र पोष्ट मर्जर लफडाले निम्त्याएको कर्मचारी आन्दोलनका कारण[...]