Skip to content

गृह पृष्ठ अर्थ सरोकारमा सम्पादकीय नीति

अर्थ सरोकार डटकमको सम्पादकीय नीति तथ्यमा आधारित सामग्री, निष्पक्षता, पारदर्शिता र पाठकप्रति उत्तरदायित्व सुनिश्चित गर्न तयार गरिएको हो ।

१. हामी तथ्यमा जोड दिन्छौँ ।

२. समाचार प्रकाशित गर्नुअघि आवश्यक स्रोतको भेरिफाई गर्छौँ ।

३. त्रुटि देखिएमा तुरुन्तै सुधार गरिनेछ ।

४. अर्थ सरोकारको सम्पादकीय टोलीका कुनै पनि सदस्य कुनै राजनीतिक दल, व्यक्ति वा संस्थाप्रति अनावश्यक झुकाव राख्दैनौँ ।

५. विवादास्पद वा संवेदनशील विषयमा दुवै/सबै पक्षलाई बोल्ने मौका दिइन्छ।

६. टिप्पणी र समाचारबीच स्पष्ट भिन्नता कायम राखिन्छ । यसको जानकारी पाठकलाई सो सामाग्रीमा नै दिईनेछ ।

७. सम्पादकीय निर्णयमा विज्ञापनदाता, प्रायोजक, राजनीतिक प्रभाव वा बाह्य स्वार्थले हस्तक्षेप गर्न पाउँदैनन् ।

८. हामीले प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचार संहिताको पूर्ण पालनामा प्रतिबद्ध छौँ ।