BANKING
एनएमबि बैंकको सिष्टम बिग्रेको खुलासापछि पैसा झिक्नेहरु ह्वात्तै बढे, बैंकको दाबी-‘सिष्टममा एक रात समस्या हो, अहिले ठिकै छ’
काठमाडौँ । एनएमबि बैंकको सिष्टमा समस्या हुँदा बैंकका ग्राहकको खाताबाट करोडौँ रुपैयाँ चोरी भएको खुलासा भएको छ । बैंकले सिष्टम अपग्रेड गर्दा सिष्टममा समस्या आउँदा सो बैंकमा रहेका ग्राहकहरुको करोडौँ रुपैयाँ खाताबाटै चोरी भएको हो । बैंकबाट करोडौँ रुपैयाँ चोरिएको खुलासा भएपछि सो बैंकमा रहेको आफ्नो खाताको पैसा ट्रान्सफर गरेर[...]