काठमाडौँ । यतिबेला बैंक मेनेजरहरूमाथि रिकभरीको ‘प्रेसर’ छ । नयाँ कर्जा प्रवाह नभएको स्थितिमा बैंकरहरु पूरापूर रिकभरीमा व्यस्त छन् । मन्दीको प्रभावले रिकभरी निकै चुनौतिपूर्ण बन्दै जाँदा यता सोहि प्रेसरका कारण बैंक मेनेजरहरुको स्वास्थमा समस्या देखिन थालेको छ । यसको उदाहरण शनिबार बाहिर आएका दुई घटनाले चित्रण गरेको छ ।[...]