Ghar Jagga
भदौमा २५ प्रतिशतले घट्यो घरजग्गा कारोबार, राजश्व संकलन पनि ७४ करोड ४८ लाख रुपैयाँले घट्यो

काठमाडौँ । भदौमा घरजग्गा कारोबार घटेको छ । चालु आर्थिक वर्षको भदौ महिनामा घरजग्गा कारोबार २५ प्रतिशतले घटेको हो । भदौमा देशभर कुल ३२ हजार ७ सय ९८ लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । विभागका अनुसार गत आर्थिक वर्षको भदौमा ३५ हजार ६ सय ८६[...]