Skip to content

गृह पृष्ठ अर्थ सरोकारमा भूलसुधार नीति

अर्थ सरोकार तथ्यमा टेकेर सत्य प्रस्तुत गर्ने कुरामा प्रस्ट छ । यद्यपी, कहिलेकाहिँ, नजानेरै भूल हुन्छ । त्यस्ता भूललाई हामी तुरुन्त सच्याउँछौँ । यसका लागि हामीले प्रष्ट भूलसुधार नीतिको अवलम्बन गरेका छौँ ।  

  • कुनै पनि समाचारमा त्रुटी देखिएमा हामी त्यसलाई तुरुन्त भूलसुधार गर्छौँ ।
  • भूलसुधार गर्दा भूलसुधार गरिएको विषय प्रस्ट उल्लेख गरेर अध्यावधिक गर्छौँ ।
  • तथ्यगत त्रुटी भएमा क्षमायाचनासहित भूलसुधार गर्छौँ ।
  • पाठकले भूलसुधारका लागि कुनै पनि माध्यमबाट सम्पर्क गरेकामा हामी तथ्य जाँच पश्चात त्रुटी भएको देखिएमा भूल सुधार गर्छौँ ।
  • भूलसुधार पछिका अपडेटेड लिंक सामाजिक संजालमा समेत अपडेट गर्छौँ ।