Skip to content
LAXMI SUNRISE BANK

सुनचाँदीको मूल्य स्थिर

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ – साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य  स्थिर छ । सोमबार  प्रति तोला  ५९ हजारमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोबार   भई रहेको छ  । त्यस्तै तेजावी सुन प्रति तोला ५८  हजार  ७ सय ५० मा कारोबार भईरहेको छ ।  चाँदी प्रति तोला ८  सय ६०  रुपियाँमा कारोबार भई रहेको छ ।  

नेपाल सुनचांदी ब्यबसायी महासंघले आज मंगलबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ५    सय ८५   तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५० हजार ३ सय ७० मा कारोबार भई रहेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ३७     रुपियाँ ५० पैसा  रहेको छ ।   

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK