- दिक्षा कट्टेल / अर्थ सरोकार डटकम
भक्तपुर – भक्तपुरमा गाइजात्रा उत्सव मनाइरहंदा केहि फरक दृश्य देखिएको थियो । मृतआत्मालाई शान्ति मिलोस् भनेर मनाइने गाइजात्रामा नेपालमा नाकाबन्दी गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मृत आत्माको व्यंग्य गर्दै मोदीको सम्झनामा भन्दै यस्तो अचम्मको गाइजात्रा उत्सव देखियो ।






