
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सेवाग्राहीसंग घुस लिदै गर्दा काठमाण्डौं महानगरपालिका सव-ईन्जिनियर पक्राउ परेका छन् । काठमाण्डौं महानगरपालिका वडा नं. ३ मा कार्यरत सव-ईन्जिनियर दिनेश श्रेष्ठले घर निर्माण सम्पन्न प्रमाणपत्र बनाइदिने भन्दै सेवाग्राहीबाट ३ लाख रुपियाँ घुस लिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले श्रेष्ठलाई महाराजगंज स्थित नियालो रेष्टुरेन्ट बाट घुस रकम सहित नियन्त्रणमा लिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्