×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घट्यो सुनचाँदीको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

घट्यो सुनचाँदीको मूल्य

Artha Sarokar

२८ श्रावण २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार  सुनचाँदीको मूल्य घटेको छ । हिजो बिहिबार प्रति तोला ५९ हजार २ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सयले घटेर प्रति तोला ५८ हजार ९ सयमा कारोबार भई रहेको छ । त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ६  सय ५० मा कारोबार भईरहेको छ ।
 चाँदी प्रति तोला ८  सय ९५ रुपियाँमा कारोबार भई रहेको छ । नेपाल सुनचांदी ब्यबसायी महासंघले आज शुक्रबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ५ सय  तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५० हजर २ सय ८५  मा कारोबार भई रहेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ६७  रुपियाँ ५० पैसा रहेको छ ।  
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी