
- अर्थ सरोकार सम्बाददाता
काठमाडौ – साताको चौथो दिन बुधवार नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ महंगिएको छ । तीन दिनदेखि स्थिर रहेको सुनको भाउ बुधवार बढेको हो ।
आज छापावाल सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुन तोलाको ५८ हजार ९ सय ५० रुपैयाँ र चाँदी ९ सय रुपैयाँमा कारोवार भईरहेको छ ।
यो साता मंगलवारसम्म छापावाल सुन प्रतितोला ५८ हजार ९ सय, तेजावी सुन प्रतितोला ५८ हजार ६ सय ५० रुपैयाँमा कारोवार भएको थियो । अघिल्लो साता भने सुनको भाउ तोलाको ५९ हजार ५ सय रुपैयाँ सम्म पुगेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्