×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

PRIME CA
GLOBAL IME BANK

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

१ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथो दिन बुधबार सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ । मंगलबार प्रति   ५९ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोबार भई रहेको छ  । त्यस्तै तेजावी सुन प्रति तोला ५९  हजार  ५० मा कारोबार भईरहेको छ । चाँदी प्रति तोला ८  सय ९०   रुपियाँमा कारोबार भई रहेको छ ।  मंगलबारको तुलनामा यो ५ रुपियाँले घटी हो  ।

  नेपाल सुनचांदी ब्यबसायी महासंघले आज बुधबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ८   सय ४०  तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५० हजार ६  सय ८५  मा कारोबार भई रहेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ६३    रुपियाँ ५० पैसा  रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: