×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनचांदीको मूल्य स्थिर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सुनचांदीको मूल्य स्थिर

Artha Sarokar

२५ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ – साताको तेस्रो दिन मंगलवार सुनचांदीको मूल्य स्थिर रहेको छ। सोमबार प्रति तोला ५८ हजार ९ सयमा कारोबार भएको छापावाल सुन मंगलवार  मूल्य स्थिर रही  ५८ हजार ९ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।

चांदी भने प्रति तोला ८  सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।   नेपाल सुनचांदी व्यवसायी महासंघले मङ्लबारको कारोबारका लागी प्रति १० ग्राम सुनको मूल्य ५० हजार ५ सय  रुपिया कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार २ सय ८५ रुपैयाँ कायम गरेको छ। त्यस्तै चांदी प्रति १० ग्रामको ७ सय ६३  रुपैयाँ कायम गरेको छ।  

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी