×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रसंघीय युवा सम्मेलनको अध्यक्षमा नेपाली चेली

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

राष्ट्रसंघीय युवा सम्मेलनको अध्यक्षमा नेपाली चेली

Artha Sarokar

१ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अमेरिकाको न्युयोर्कमा बस्दै आएकी नेपाली चेली जोलि अमात्य  सयुक्त राष्ट्र संघको यूवा सम्मेलनको लागि युवा अध्यक्ष पदमा नियुक्ति भएकी छिन् । अमात्य सयुक्त राष्ट्र संघको इतिहास मै उक्त पदमा नियुक्त हुने सबै भन्दा कान्छी तथा पहिलो नेपाली मुलकी बनेकी छिन्  ।
 त्यस  पदमा  नियुक्त भएपछि ९७ राष्ट्रका १ हजार भन्दा ज्यादा सहभागीलाई आफूले नेतृत्व गर्न पाएकोमा हर्षको सीमा नरहेको उनले बताईन  ।  उनले गत अगस्त १० देखि १२ सम्म सयुक्त राष्ट्र संघको प्रधान कार्यालय न्युयोर्कमा युवा सम्मेलनमा यूवा सम्मेलनकि युवा अध्यक्षता गरेकी थिइन् । जसको मुख्य उदेश्य दिगो विकास लागि संयुक्त राष्ट्रको २०३० कार्यसूचीको कार्यान्वयनमा युवा नेता र युवा व्यवसायीलाई सशक्तिकरण गर्नु रहेको थियो   । 
 गत सात बर्ष देखि सयुक्त राष्ट्र संघ अन्तर्गत युएन महिला ,वर्ल्ड बैंक ,हेबी टेट फर हुमानीटि ,एक्सन एड नेपाल आदि ईत्यदिमा काम गरेको उनीसंग अनुभव छ  ।   
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी