×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रसंघीय युवा सम्मेलनको अध्यक्षमा नेपाली चेली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

राष्ट्रसंघीय युवा सम्मेलनको अध्यक्षमा नेपाली चेली

Artha Sarokar

१ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अमेरिकाको न्युयोर्कमा बस्दै आएकी नेपाली चेली जोलि अमात्य  सयुक्त राष्ट्र संघको यूवा सम्मेलनको लागि युवा अध्यक्ष पदमा नियुक्ति भएकी छिन् । अमात्य सयुक्त राष्ट्र संघको इतिहास मै उक्त पदमा नियुक्त हुने सबै भन्दा कान्छी तथा पहिलो नेपाली मुलकी बनेकी छिन्  ।
 त्यस  पदमा  नियुक्त भएपछि ९७ राष्ट्रका १ हजार भन्दा ज्यादा सहभागीलाई आफूले नेतृत्व गर्न पाएकोमा हर्षको सीमा नरहेको उनले बताईन  ।  उनले गत अगस्त १० देखि १२ सम्म सयुक्त राष्ट्र संघको प्रधान कार्यालय न्युयोर्कमा युवा सम्मेलनमा यूवा सम्मेलनकि युवा अध्यक्षता गरेकी थिइन् । जसको मुख्य उदेश्य दिगो विकास लागि संयुक्त राष्ट्रको २०३० कार्यसूचीको कार्यान्वयनमा युवा नेता र युवा व्यवसायीलाई सशक्तिकरण गर्नु रहेको थियो   । 
 गत सात बर्ष देखि सयुक्त राष्ट्र संघ अन्तर्गत युएन महिला ,वर्ल्ड बैंक ,हेबी टेट फर हुमानीटि ,एक्सन एड नेपाल आदि ईत्यदिमा काम गरेको उनीसंग अनुभव छ  ।   
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी