
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – काभ्रेमा आज भएको बस दुर्घटनामा २८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट काभ्रेको कोशीपारि कात्तिके देउराली जाँदै गरेको बा २ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली–७ खहरेखोला नजिकै दुर्घटनाग्रस्त भएको हो ।
क्षमता भन्दा बढी यात्रु बोकेको बस सडकबाट करिब ३ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । जिल्ला प्रहरी कार्यलयका प्रमुख एसएपी राजेन्द्रनाथ बास्तोलाका अनुसार अहिले स्थानीय र प्रहरी उद्दारमा खटिएका छन् । मृत्यु हुनेको संख्या यकिन हुन् नसके पनि मृतकको संख्या धेरैको मृत्यु भएको अनुमान छ । दुर्घटनाको अन्य विवरण आउँन बाँकी छ ।



यो पनि पद्नुहोस :
अपडेट : काभ्रेमा बस दुर्घटना हुँदा २४ को मुत्यु, उद्धार जारी (हेर्नुहोस् ४ EXCLUSIVE तश्वीर)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्