
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – काठमाडौँबाट काभ्रेको कोशीपारि जाँदै गरेको बा२ख १०६ नम्बरको यात्रुबाहक बस बिर्ता देउराली गाबिस वडा नम्बर ९ खरेखोला मा दुर्घटनाग्रस्त हुँदा १५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेको संख्या त्यसभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्