बालिका कृष्णदेखि मौसमी व्यापारीसम्म ! कृष्ण अष्टमीको दिन पाटनको कृष्ण मन्दिर परिसरमा जे देखियो… (फोटो कथा) अर्थ सरोकार ९ भाद्र २०७३, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG दीक्षा कट्टेल / अर्थ सरोकार डटकम काठमाडौँ – आज कृष्ण अष्टमीको दिन विहानैदेखि कृष्ण मन्दिर परिसर, पाटनमा निकै भीड थियो । दर्शन गर्न आउनेदेखि व्यापार गर्नेहरुको चहलपहल बेग्लै थियो । हेरौं त्यहि माहोल तस्विरमा : छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !