×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छानिए माओबादीका ५ मन्त्री (नाम सहित )

PRIME CA

छानिए माओबादीका ५ मन्त्री (नाम सहित )

२५ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुन बाँकी आफ्ना पाँच मन्त्रीको नाम तय गरेको छ । सत्ता साझेदार नेपाली कांग्रेससँग भएको सहमति अनुसार आफ्नो भागमा परेको ८ मन्त्रालयमध्ये बाँकी पाँच मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरी मन्त्रीको टुंगो लगाइएको हो ।
यसरी मन्त्री बन्नेहरुमा उर्जामा जनार्दन शर्मा, सूचना तथा सञ्चारमा राम कार्की, कानुनमा प्रभु साह, संघीय मामिला तथा स्थानीय विकासमा हितराज पाण्डे र शिक्षामा धनीराम पौडेल रहेका छन् । आजै बस्ने माओवादी कार्यालयको बैठकले मन्त्रीको नाम अनुमोदन गर्ने एक नेताले बताए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: