
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका पाँच मन्त्रीहरुलाई समेटेर आज तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दैछन् । कांग्रेसले आफ्नो कोटामा परेका मन्त्रीको नाम नदिएपछि दाहालले माओबादीका मन्त्रीहरुलाई सपथ गराउन लागेका हुन् ।
आइतबार माओवादीका जनार्दन शर्मा (प्रभाकर), हितराज पाण्डे, राम कार्की, डिआर पौडेल र अजयशंकर नायक मन्त्रीका रुपमा थपिँदैछन् । प्रभाकरले उर्जा, कार्कीले सञ्चार, पाण्डेले स्थानीय विकास, पौडेलले शिक्षा र नायकले कानुन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।नयाँ मन्त्रीहरुको सपथग्रहण राष्ट्रपति कार्यालय शितल निवासमा दिउँसो तीन बजे तय भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्