
काठमाडौँ – नेकपा माओवादी केन्द्रबाट मन्त्री बन्ने पाँच जनाको नाम टुंगो लागेको छ । आफ्नो भागमा परेको ८ मन्त्रालयमध्ये बाँकी पाँच मन्त्रालयका लागि मन्त्रीको टुंगो लागेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।
माओवादीबाट मन्त्री बन्नेमा जनार्दन शर्मा उर्जा, हितराज पाण्डे स्थानीय विकास, राम कार्की सञ्चार, धनिराम पौडेल शिक्षा र अजयशंकर नायक कानुन रहेका छन् ।
माओवादीबाट यसअघि कृष्णबहादुर महरा उपप्रधान तथा अर्थ, दलजीत श्रीपाइली युवा तथा खेलकुद र गौरीशंकर चौधरी कृषि मन्त्री भइसकेका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्