×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेविसङ्घको मतदान सकियो, कसले मार्ला बाजी ?

GLOBAL IME BANK

नेविसङ्घको मतदान सकियो, कसले मार्ला बाजी ?

२ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको मतदान सकिएको छ ।
बुधबार बिहान १२ बबजेदेखि सुरु भएको मतदान प्रक्रिया बिहीबार बिहान ९:४५ मा सकिएको हो ।

 निर्वाचन अधिकृत कृष्णप्रसाद पनेरुका अनुसार तीन हजार ३०७ प्रतिनिधिले मतदान गरेका छन् । उनले मत केहीबेरपछि गणना हुने र तीन घन्टाभित्र मतपरिणाम सार्वजनिक गरिने जानकारी दिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: