×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दिल्लीमा उपप्रधानमन्त्री निधीले गरे राष्ट्रघाती सहमति !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

दिल्लीमा उपप्रधानमन्त्री निधीले गरे राष्ट्रघाती सहमति !

Artha Sarokar

५ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – प्रचण्ड नेतृत्वको सरकारका उपप्रधानसतिह गृहमन्त्री रहेका विमलेन्द्र निधीले भारतमा राष्टघाती सन्धी गरेको खुलासा भएको छ । प्रचण्डको विशेषदूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले काठमाडौँ – निजगढ फस्टट्रयाकको काम भारतीय कम्पनीलाई दिने प्रतिबद्धता जनाएको खबर बाहिरिएको हो । 

यसबारे प्रधानमन्त्री प्रचण्डलाई जानकारीसम्म नभएको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिबार हैदरावाद हाउसमा भएको भेटमा निधिले फास्टट्रयाक निर्माणको जिम्मा जसरी भए पनि भारतीय कम्पनीलाई दिने प्रतिबद्धता जनाएको स्रोतको दावी छ । मोदी र निधिबीच ४५ मिनेट लामो वार्तामा फास्टट्रयाकबारे प्रमुखताका साथ कुराकानी भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी