
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – प्रचण्ड नेतृत्वको सरकारका उपप्रधानसतिह गृहमन्त्री रहेका विमलेन्द्र निधीले भारतमा राष्टघाती सन्धी गरेको खुलासा भएको छ । प्रचण्डको विशेषदूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले काठमाडौँ – निजगढ फस्टट्रयाकको काम भारतीय कम्पनीलाई दिने प्रतिबद्धता जनाएको खबर बाहिरिएको हो ।
यसबारे प्रधानमन्त्री प्रचण्डलाई जानकारीसम्म नभएको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिबार हैदरावाद हाउसमा भएको भेटमा निधिले फास्टट्रयाक निर्माणको जिम्मा जसरी भए पनि भारतीय कम्पनीलाई दिने प्रतिबद्धता जनाएको स्रोतको दावी छ । मोदी र निधिबीच ४५ मिनेट लामो वार्तामा फास्टट्रयाकबारे प्रमुखताका साथ कुराकानी भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्