×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केन्द्रीय सदस्यको यौनकाण्डले पेरिसडाँडा हल्लियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

केन्द्रीय सदस्यको यौनकाण्डले पेरिसडाँडा हल्लियो

Artha Sarokar

३१ श्रावण २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पार्टी केन्द्रीय सदस्य गणेश भण्डारी र संगीतकार चेतन सापकोटा विरुद्धमाओवादी पार्टी कार्यलय पेरिसडाँडामा यौनकाण्ड सम्बन्धी निवेदन दर्ज भएको छ । यी सदस्यहरुले अर्काकी श्रीमतीलाई जबर्जस्ती गर्न खोजेको व्यहोराको उजुरी पार्टी केन्द्रीय कार्यलयमा दर्ज भएको बुझिएको छ ।
केन्द्रीय सदस्य विरुद्ध नै उजुरी परेपछि  प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले घटनाको सत्यतथ्य बुझ्न विश्वभक्त दुलाल ‘आहुती’ र वलराम तिमिल्सिना सदस्य रहेको दुई सदस्यीय छानबिन समिति बनाइ काम अगाडि बढाउन निर्देशन दिएकाछन् ।
प्रचण्ड प्रधानमन्त्री निर्वाचन भए लगत्तै एक जना राप्रपाका केन्द्रीय सदस्यको घरमा पाहुना लाग्न गएका उनीहरु राती नसामा लट्ठिएर तिनै नेताका श्रीमती माथि जाइलागेपछी स्थिति नियन्त्रण बाहिर गएको देखिन्छ ।
 
यस विषयमा प्रतिक्रिया लिनका लागि संगितकार सापकोटा र गणेश भण्डारीलाई सम्र्पक गर्दा उनीहरु सम्र्पकमा आउन चाहेनन । सामाजिक सञ्जालमा पार्टीका केन्द्रीयस्तरका नेताहरु नै विरोधमा उत्रिएको देख्न पाइन्छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी