Skip to content
LAXMI SUNRISE BANK

साउने शनिबार, १० ‘एंगल’बाट पशुपति… (फोटो फिचर)

अर्थ सरोकार

  • दिक्षा कट्टेल / अर्थ सरोकार डटकम 

काठमाडौँ – साउनको सोमबार होइन, साउनको शनिबार ! पशुपतिको रौनक सोमबारभन्दा त्यति धेरै कम भने पक्कै थिएन ।  विदाको दिन भएकाले पनि पशुपतिनाथ परिसर ब्यस्त नै देखिन्थ्यो । पशुपतिनाथ परिसरको अर्को रमाइलो ठाउँ ‘ब्युटीफुल’ बाट देखिने पशुपति केहि फरक त सधैं नै छ । तश्वीरमा हेरौं पशुपति : 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK