×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डले फोन गरेपछि फसाद !

PRIME CA
GLOBAL IME BANK

प्रचण्डले फोन गरेपछि फसाद !

२६ श्रावण २०७३, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं–केपी ओलीलाई दुई जना पत्राले रुने बनाएका थिए, माओवादी अध्यक्ष प्रचण्ड र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार ।

आफूसँग सरोकार राख्ने कुरा र मन्त्रालयमा भनेजस्तो निर्णय भएन भने प्रचण्डले क्याबिनेट बैठकमा बसिरहेको बेला फोन गर्थे ।

‘मन्त्रीपरिषद्का एजेण्डा पहिल्यै प्रचण्डकोमा पुगिसकेको हुन्थे, आफूलाई फाइदा हुने देखिएन भने फोन गर्थे, कपिटक ओलीले बैठक चल्दाचल्दै उठेर हिँड्नुपरेको थियो,’ निवर्तमान सरकारका एक मन्त्रीले भने ।

सरकार अप्ठ्यारोमा परेपछि भाग खोज्दै हिँड्ने विजयकुमार गच्छदारले पनि हैरान पारे । भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्रालयको एजेण्डामा छलफल गर्ने पालो आउँदा ‘यो निर्णय भएन भने पार्टीमा मिलाउन गाह्रो हुन्छ, त्यो बेला सरकारमा रहिरहन समस्या हुन्छ,’ भन्दै फाइदा हुने निर्णय गराइछाड्थे । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: