Skip to content
LAXMI SUNRISE BANK

पुनः टेलिकमको रिचार्जमा समस्या

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – आज बिहानैदेखि नेपाल टेलिकमको रिचार्जमा समस्या आएको छ । प्रिपेड तथा स्काई फोन रिचार्जमा समस्या आएको हो ।
नेपाल टेलिकमले सफ्टवेयर अपग्रेड गर्नुपर्ने भएकाले रिचार्ज कार्डमा समस्या आएको बताएको छ । एमपीओएस प्रविधिबाट रिचार्ज गर्न र ‘नमस्ते’ रिचार्ज कार्डको प्रयोग गर्न टेलिकमले आग्रह गरेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK