Skip to content
LAXMI SUNRISE BANK

बजार खुलेको २५ मिनेटमै नेप्सेमा सर्किट ब्रेक, हौंसिए लगानीकर्ता

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – केहिदिन यता ओरालो लागेको  बजारमा मंगलबार उल्लेखनीय सुधार देखिएको छ ।  बजार खुलेको २५ मिनेटमै नेप्सेमा सक्रिट ब्रेक लागेको छ । मंगलबार एक घन्टामै दुइ पटक सर्किट ब्रेक लागेको बजार ‘हरियाम्ए भएको छ ।

नेपाल धितोपत्र बोर्डले कालोधन छानविन समिति खारेज गर्ने वित्तिकै बजार उच्च रुपमा उकालो लागेको छ ।

आज पूरै बजार नचल्ने संकेत देखिएको छ । केहि दिन यता नेप्से लगातार ओरालो लागेको थियो भने कतिपयले त्यसको दोष नयाँ सरकारलाइ दिएका थिए ।  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK