
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ । श्रावण ३२ गते देखि प्रति तोला ५९ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोबार भई रहेको छ । त्यस्तै तेजावी सुन प्रति तोला ५९ हजार ५० मा कारोबार भईरहेको छ । चाँदी प्रति तोला ८ सय ८० रुपियाँमा कारोबार भई रहेको छ । मंगलबारको तुलनामा यो १० रुपियाँले घटी हो ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले आज आइतबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ८ सय ४० तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५० हजार ६ सय ८५ मा कारोबार भई रहेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ५४ रुपियाँ ५० पैसा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्