
- अर्थ सरोकार सम्बाददाता
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गत असार २१ गते राति आएको बाढीले क्षति पु¥याएपछि बन्द भएको १०.०५ मेगावाटको सुनकोसी जलविद्युत केन्द्रबाट केही दिनभित्रै उत्पादन सुरु हुने भएको छ।
जुरे पहिराले करोडौँ मूल्य बराबरको भौतिक क्षतिपछि बन्द आयोजनालाई केही महिनाको प्रयासमा तीन टर्वाइनमध्ये दुई वटा चालु गरी सात मेगावाट क्षमताको विद्युत् उत्पादन हुँदै आएको थियो। गत असार २१ मा भोटेकोसीमा आएको बाढीले पुनः क्षति पुर्याई बन्द आयोजनालाई एक सातापछि सञ्चालनमा ल्याइए पनि चार घन्टापछि नै बन्द भएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्