
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – ठमेलको नरसिंह चोक नजिकै टेबहालमा आज बिहान लागेको आगो डेढ घन्टापछि नियन्त्रणमा आएको छ । लिलिमा कलेक्सन नामक फेन्सी पसलमा लागेको आगो जुद्ध वारुण यन्त्रका छ बारुणयन्त्र, सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको छ ।
प्रारम्भिक अनुसन्धानमा करेन्ट चुहिएर भएर आगलागी भएको र करिब रु दुई करोडको क्षति पुगेको अनुमान गरिएको छ । घनाबस्तीका बीचमा लागेको आगो समयमै नियन्त्रणमा लिन सकिएका कारण ठूलो क्षति हुनबाट जोगिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्