×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दूध उत्पादन हुन्छ, समस्या छ त केवल बजारको !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

दूध उत्पादन हुन्छ, समस्या छ त केवल बजारको !

Artha Sarokar

२५ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
पाल्पा – बिस्तारै बढ्दै गएको चाँपाकोट बजारलाई ध्यानमा राख्दै व्यावसायिक पशुपालनमा लागेका किसानले दूध बिक्री गरेर राम्रो आम्दानी गर्ने सपना दूध बिक्री नहुँदा समस्यामा परेका छन् ।

सङ्कलन केन्द्रमा दैनिक दुई २०० देखि ३०० लिसम्म दूध जम्मा भएकामा यहाँको बजारमा २० देखि ३० लि मात्र दूध खपत हुने गरेको छ । समुदायमा गाईको महत्व थाहा नहुनु तथा गाईको दूध खाए पिनास रोग लाग्छ भन्ने पुरानो सोचाइले यहाँका उपभोक्ताले गाईको दूध खरिद नगर्ने गरेको पाइन्छ ।

यहाँ उत्पादित दूध अन्यत्र लैजान सक्ने व्यवस्था नभएकाले पनि दुध खेर जाने गरेको छ । गत वर्ष गाईपालन समूह गठन गरी समूहमा आबद्ध किसानले दुईदेखि पन्ध्र वटासम्म जर्सी र होलस्टिन जातका गाई पाल्दै आएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी