
- अर्थ सरोकार सम्बाददाता
पाल्पा – बिस्तारै बढ्दै गएको चाँपाकोट बजारलाई ध्यानमा राख्दै व्यावसायिक पशुपालनमा लागेका किसानले दूध बिक्री गरेर राम्रो आम्दानी गर्ने सपना दूध बिक्री नहुँदा समस्यामा परेका छन् ।
सङ्कलन केन्द्रमा दैनिक दुई २०० देखि ३०० लिसम्म दूध जम्मा भएकामा यहाँको बजारमा २० देखि ३० लि मात्र दूध खपत हुने गरेको छ । समुदायमा गाईको महत्व थाहा नहुनु तथा गाईको दूध खाए पिनास रोग लाग्छ भन्ने पुरानो सोचाइले यहाँका उपभोक्ताले गाईको दूध खरिद नगर्ने गरेको पाइन्छ ।
यहाँ उत्पादित दूध अन्यत्र लैजान सक्ने व्यवस्था नभएकाले पनि दुध खेर जाने गरेको छ । गत वर्ष गाईपालन समूह गठन गरी समूहमा आबद्ध किसानले दुईदेखि पन्ध्र वटासम्म जर्सी र होलस्टिन जातका गाई पाल्दै आएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्