Skip to content
LAXMI SUNRISE BANK

मन्त्री लेखक पुगे घिमिरेको गाडी खसेको ठाउँमा

अर्थ सरोकार

चितवन – भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले पूर्वगृहमन्त्री माधव प्रसाद घिमिरे चढेको गाडी खसेको ठाउँमा पुगेका छन्।
मन्त्री लेखकले दारेचोक गाविसमा भएको दुर्घटनाका सम्बन्धमा जानकारी लिँदै उद्धार कार्यमा कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिएका छन्।  उनले घटनास्थलबाटै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर घटनाको स्थितिबारे जानकारी दिएका छन्। प्रधानमन्त्रीले पनि उद्धार कार्यमा लाग्न निर्देशन दिएका छन्। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK