Skip to content
LAXMI SUNRISE BANK

त्रिशुली नदीमा फेला परेको गाडी पूर्वगृहमन्त्री घिमिरेको हुन सक्ने शंका

अर्थ सरोकार

काठमाडौं – बुधबार सशस्त्र नेपाली प्रहरीसहितको टोलीले त्रिशूली नदीमा गाडी फेला पारेको छ । नदीको ८÷१० फिट गहिराईमा गाडी फेला परेको हो ।
पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जीप दुर्घटनापछि खोजीका लागि परिचालित भएको नेपाली गोताखोरले त्रिशूली नदीमा गाडी फेला पारेको हो ।अहिले, नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी तथा गोताखोरको प्रयासमा गाडी निकाल्ने काम भइरहेको जनाइएको छ । उक्त गाडी पूर्व गृहमन्त्री चढेको हो या होइन भन्नेबारे अनुसन्धान भैरहेको एसपी कुँवरले बताएका छन् ।
आइतबार दुर्घट्ना भएको बा९च १५३१ नम्बरको जीप घोप्टेभीरबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो।
  • एस  काठमाडौं 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK