×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनलाई आइपर्यो प्राकृतिक संकट !

LAXMI SUNRISE BANK

चीनलाई आइपर्यो प्राकृतिक संकट !

१३ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी –  चीनको झेजिआङका दुई गाउँमा बाढीपहिरो र ठुलो हावाहुरीमा पर्दा कम्तीमा ३३ जना बेपत्ता भएका छन् ।
सुकुन गाउँमा आएको बाढीमा २७ जना हराइरहेको र १३ जनालाई जीवितै उद्धार गरिएको छ । सो गाउँका सबै घर नष्ट भएका छन् भने एक हजार ४६० घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
स्थानीय सरकारले एक हजार दुई सय उद्धारकर्मी, २१ ओटा स्काभेटर चार ओटा पम्प र अन्य विभिन्न आपतकालिन उद्धार सामग्री उद्धारका लागि परिचालन गरिएको जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी