
चीनको एक सहरमा विस्फोटमा परी १८ जनाको मृत्यु भएको छ ।
उत्तरपश्चिमी चीनको सिजुइसान सहर नजिकै मङ्गलबार खानीमा विस्फोटमा परी १८ जना मजदुरको मृत्यु भएको चीनको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।
खानीमा विस्फोटपछि आवतजावत गर्ने बाटो बन्द भएपछि ११ जना कामदार खानीभित्र थुनिएका छन् । चिनियाँ अधिकारीले थुनिएका कामदारलाई उद्धार गर्नका लागि प्रयास जारी राखिएको बताएका छन् ।
विस्फोटको कारण अझै विस्तृत रुपमा खुल्न नसकेपछि यसबारे छानबिन भइरेहेको छ ।
- नेपाल आज
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्