
रसुवा- बडा दसैँका लागि फलफूल आपूर्ति गर्न यहाँका व्यवसायीले चिनियाँ स्याउ रसुवागढीबाट आयात गर्न थालेका छन् ।
जिल्ला ट्राफिक प्रहरी इन्चार्ज जयराम पुडाशैनीले मङ्गलबार साँझ अवरुद्ध स्याफ्रु टिमुरे सडकखण्डको राजमार्ग खुलेलगत्तै अहिलेसम्म ४० कन्टेनर चिनियाँ स्याउ काठमाडौँतर्फ लगिसकेको बताए ।
उनका अनुसार १५–२० वटा स्याउ बोकेका ट्रक भन्सार हातामा आइसकेका छन् भने लगभग १०० ट्रक स्याउ नेपाल भित्रने क्रममा रहेका छन् ।
यस्तै दसैँका लागि व्यापारीहरुले ल्याएका लत्ताकपडा लगायतका सामान बोकी आएका सयौँ ट्रक कन्टेनरको भन्सार परीक्षण प्रक्रिया सुरु भइसकेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्