
- अर्थ सरोकार सम्बाददाता
काभ्रे – काभ्रेको बनेपास्थित कन्ट्री डेभलपमेन्ट बैंकमा लगिँदै गरेको रकम लुट्ने प्रयास असफल भएको छ । बुधबार बैंकका गार्डहरुले कार्यालय खुल्नुअघि अर्को बैंकबाट झिकेर ल्याउँदै गरेको ३५ लाख रुपैयाँ रहेको झोला लुट्ने प्रयास असफल भएको हो ।
रकम बोकेका गार्डहरु गाडीबाट ओर्लेर बैंक छिर्नलाग्दा मोटरसाइकलमा सवार दुईजनाले झोला खोस्ने प्रयास गरेका थिए । त्यसक्रममा एकजना महिला सीसी क्यामेरा अगाडि उभिएर क्यामेरा छेकेको बताइएको छ । इलाका प्रहरी कार्यालय बनेपाका इन्सपेक्टर अनील घिमिरेले लुटेरा समूहको खोजी भइरहेको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्