
काठमाण्डौ – भारतको लागी प्रस्तावित भएका पूर्व राजदुत दीपकुमार उपाध्यायविरुद संसदिय सुनुवाई विशेष समितिमा तीन उजुरी परेका छन् ।
बुधबार बसेको सुनुवाई समितिको बैठकले उजुरीहरु अध्ययनका लागि सदस्यहरुलाई उजुरी वितरण गरिएको छ । उजुरीकर्ता मध्ये एक यहि असोज १२ गते समितिमा उपस्थित हुन तयार समेत भएका छन् ।
उनलाई सरकार ढाल्न षडयन्त्र गरेको भन्दै केपी ओली नेतृत्वको सरकारले उनलाई फिर्ता बोलाएको थियो । तर प्रचण्डको नेतृत्वमा बनेको नयाँ सरकारले उपाध्यायलाई फेरि भारतकै लागि राजदूतमा सिफारिस गरेको छ । एउटै दिन सिफरिस भएका लीलामणि पौडेलविरुद्ध भने लिखित उजुरी परेको छैन । पौडेल चीनका लागि सिफारिस भएका थिए । दुबै प्रस्तावित राजदूतसँग १२ गते सुनुवाइ गर्ने तयारी भइरहेको छ ।
- एस काठमाडौं
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्