
- अर्थ सरोकार सम्बाददाता
सुदुरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालयमा पढाई सुचारु हुनुपर्ने माग राख्दै विद्यार्थिहरुले उपकुलपती र रजिष्ट्रारलाई ३ घण्टा थुनेका छन । प्राध्यापक नै आन्दोलनमा गएपछि आफ्नो पढ्ने मौलिक अधिकार र भविश्य संग खेलवाड भएकाले विद्यार्थी आक्रोसित भएका हुन् ।
विगत एक साता देखि प्राध्यापकहरुले गरेको पेनडाउनका कारण पढाईमा अवरोध भएको र सुदुरपश्चिम विश्वविद्यालय प्रशासनले बेवास्ता गरेको भन्दै विज्ञान तथा प्रविधि संकायका विद्यार्थीहरुले उनीहरुलाई बुधबार थुनेका थिए ।
विश्वविद्यालयमा हुनुपर्ने सामान्य भौतीक पुर्वाधारनै नभएको र विगत २ महिनादेखी सेवाआयोगमा लगाएको तालावन्दी खोल्नुपर्ने माग राख्दै विज्ञान संकायका प्राध्यापकहरुले गत हप्ता देखि पेनडाउन गरेका छन भने मंगलवार तालावन्दी समेत गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्