Skip to content
LAXMI SUNRISE BANK

काभ्रेमा भीषण आगलागी : ५० लाखभन्दा बढीको क्षति ! (फोटो फिचरसहित)

अर्थ सरोकार

  • कृष्णा चौलागाईं / अर्थ सरोकार डटकम 

काठमाडौँ – ढुँखर्कस्थित हरिप्रसाद तिमल्सिनाको तोरी मिलमा आगलागी हुदा मिलमा रहेको मेसिन र खाघान्न जलेर नष्ट भएको छ । बिहान १ बजे करेन्ट सर्ट भई  लागेको  आगलागीमा  हुदा पिसानीका लागी ल्याएको तोरी तथा खाघान्न लगाएत मेसेनरी औजार समेत गरी करिब ५० लाख क्षति भएको  प्रहरी चौकी इन्जार्ज  कृष्ण बहादुर थापाले जानकारी दिएका दिएका छन् । 
मानविय बस्ति भन्दा केही टाढा रहेकाले मानविय क्षति भने हुन नपाएको उनले बताए । दशै नजिकिरहेकाले मिलमा पिसानिको लागि धेरै सामानहरु आएकाले पनि क्षतिको यकिन तथ्य भने आउन सकेको छैन । मिल नजिकै फर्निचर रहेको र त्यस उघोगमा समेत आगो सल्किए पनि खासै क्षति भने हुन नपाएको थापाले जानकारी दिएका छन् ।

  • फोटो – राजेश तिमल्सिनाको फेसबुकबाट साभार 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK