
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डु – कांग्रेसको कोहलपुर नगरसमितिले स्वास्थ्यमन्त्री गगन थापालाई ५१ किलोको माला लगाइदिएर स्वागत गरिएको छ ।
थापा स्वास्थ्य मन्त्रालयको क्षेत्रीय समीक्षा गोष्ठीमा सहभागीताका लागी नेपालगञ्ज पुगेका थिए । उनको पार्टी कांग्रेस निकट स्थानीय नेता तथा कार्यकर्ताले थापालाई ५१ किलोको मालाले स्वागत गरेका हुन् । सो माला थापाका लागि भनेर दाङबाट नेपालगञ्ज लगिएको थियो ।
थापाले ५१ किलोको माला लगाएको तस्बिर अहिले सामाजिक संजालमा भाइरल बनेको छ । धेरैले उनको आलोचना पनि गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्