
साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य स्थिर छ। मंगलबारको कारोबारमा प्रति तोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भई रहेको छ ।
त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चांदी प्रति तोलामा ५ रुपैयाँले बढेर ८ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले बुधबार कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ४८ रुपियाँ कायम गरिएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्