×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बढ्यो सुनचाँदीको मूल्य

GLOBAL IME BANK

बढ्यो सुनचाँदीको मूल्य

४ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ। सोमबारको कारोबारमा प्रति तोला ५८ हजार ३  सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५८ हजार ४  सय रुपैयाँमा कारोबार भैरहेको छ। 
त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चांदी प्रति तोलामा १० रुपैयाँले बढेर ८ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ८  सय ५५  रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ५० पैसा कायम गरिएको छ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: