
आइतबारको कारोबारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबारको कारोबारमा प्रति तोला ५८ हजार ९ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज आइतबार तोलामा १ सयले प्रति तोला ५९ हजारमा कारोबार भईरहेको छ। त्यस्तै त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदी भने प्रति तोला ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचांदी ब्यबसायी महासंघले आइतबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ५ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ६३ रुपियाँ कायम गरिएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्