Skip to content
LAXMI SUNRISE BANK

घट्यो सुनचाँदीको मूल्य

अर्थ सरोकार

सोमबारको कारोबारमा सुनचाँदीको मूल्य घटेको छ  । आइतबारको कारोबारमा प्रति तोला ५९ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज सोमबार तोलामा १ सयले घटेर प्रति तोला ५८ हजार ९ सयमा हजारमा कारोबार भईरहेको छ। त्यस्तै त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ६   सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदी भने प्रति तोला  ८ सय ८०  रुपैयाँमा कारोबार  भईरहेको छ। अघिल्लो दिनको तुलनामा यो १ रुपियाँले कम हो ।
नेपाल सुनचांदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ५ सय  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार २   सय ८५  रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ५४ रुपियाँ ५० पैसा कायम गरिएको छ।  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK