Skip to content
LAXMI SUNRISE BANK

घट्यो सुनचाँदीको मूल्य

अर्थ सरोकार

काठमाडौँ – मंगलबार सुन चाँदीको मूल्य घटेको छ  । सोमबारको कारोबारमा प्रति तोला ५९ हजारमा कारोबार भएको छापावाल सुन  आज मंगलबार तोलामा २  सयले घटेर प्रति तोला ५८ हजार ७ सयमा हजारमा कारोबार भईरहेको छ। त्यस्तै त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ४  सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।  चाँदी भने प्रति तोला  ८ सय ७५   रुपैयाँमा कारोबार  भईरहेको छ। अघिल्लो दिनको तुलनामा यो ५  रुपियाँले कम हो ।

नेपाल सुनचांदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ३  सय  २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार १    सय १०   रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ५०  रुपियाँ  कायम गरिएको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK