×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य स्थिर. चाँदीको बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुनको मूल्य स्थिर. चाँदीको बढ्यो

Artha Sarokar

१३ आश्विन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आज पाचौ दिन बिहिबार सुनको मूल्य स्थिर छ भने चाँदीलप मूल्य बढेको छ  । बुधबारको कारोबारमा प्रति तोला ५८ हजार ३  सयमा कारोबार भएको छापावाल सुन  आज बिहिबार पनि सोहि मूल्यमा नै कारोबार भई रहेको छ । त्यस्तै त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार   ५० रुपैयाँमा कारोबार भइरहेको छ। 
चाँदी भने प्रति तोला  ८ सय ७०  रुपैयाँमा कारोबार  भईरहेको छ। अघिल्लो दिनको तुलनामा यो १० रुपियाँले बढी हो । 
नेपाल सुनचांदी ब्यबसायी महासंघले बिहीबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४९  हजार ९ सय ८५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ७  सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ४६ रुपियाँ   कायम गरिएको छ।    
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी