
साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ। बिहीबारको कारोबारमा प्रति तोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सयले घटेर प्रति तोला ५८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्